2025-10-08
2025-10-08
तस्बिर : भौतिक पूर्वाधार विकास मन्त्रालय र विश्व बैंक विच सम्भावित सहकार्यका विषयमा छलफल
भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्रीज्यू, सचिवज्यू तथा महाशाखा प्रमुखज्यू सहितको टोलीले विश्व बैंकसँग Bagmati Province का लागि Livelihood Generation, Climate Resilient Infrastructure, Solid Waste Management र Urban Planning सम्बन्धी सम्भावित सहकार्यका विषयमा फलदायी छलफल सम्पन्न भएको छ ।
